दर खाने दिनमा एससीटीको ‘दरो अफर’
मेरोन्यूज
२०७९ भदौ १२ गते १९:१५

काठमाडौँ । विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजीस् लिमिटेड (एससीटी)ले आउँदै गरेको तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर ल्याएको हो ।
दरो अफरअन्तर्गत स्मार्ट क्युआरमार्फत जुनसुकै मर्चेण्टलाई भुक्तानी गर्दा १० प्रतिशत तत्काल छुट प्राप्त गर्न सक्ने छन् । एससीटी यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
यो योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन लागु हुनेछ ।
सम्बन्धित













बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
Two killed in separate accidents in Palpa and Udayapur
“अमेरिका र इरानबीच दीर्घकालीन र विश्वसनीय युद्धविराम सम्झौता आवश्यक”
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया