यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लाति तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ ०२ पैसा र बिक्री दर १२७ रुपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ८५ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ २७ पैसा रहेको छ ।
यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २७ पैसा, सिंगापुर डलर एकको खरिद मूल्य ९१ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ९१ रुपैयाँ ८९ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ५५ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९७ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा र बिक्री दर २८ रुपैयाँ ६७ पैसा, कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ५० पैसा र बिक्री मूल्य ९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ४० पैसा र बिक्रीमा ४१६ रुपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ २० पैसा र बिक्रीमा ३३९ रुपैयाँ ७९ पैसा रहेको छ ।















भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
यी हुन् श्रम संस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
हुरीका कारण झापामा केराखेतीमा क्षति
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया