मंगलबार, माघ ६, २०८२

सनराइज म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

मेरोन्यूज २०७९ भदौ १४ गते ११:१७

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा भएको छ ।

सनराइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १२% का दरले हुन आउने रु.१०३,२००,०००.००।– (अक्षरुपी दश करोड बत्तिस लाख मात्र) प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने पनि सनराइज क्यापिटल लिमिटेड ब्यवस्थापन पक्षले जनाएको छ ।

प्रतिक्रिया