भुटानविरुद्ध नेपाल ३-० गोलले अग्रता
मेरोन्यूज
२०७९ भदौ २१ गते १९:२२

काठमाडौँ । घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत पहिलो खेलमा नेपालले भुटानविरुद्ध ३ गोलले अग्रता लिएको छ ।
खेलको १२ औँ मिनेटमा गोल गरेकी सावित्रा भण्डारीले दोस्रो हाफको ६८ औँ मिनेटमा दोस्रो गोल गरी नेपाललाई २ गोलले अग्रता दिलाइन् ।
त्यस्तै, अनिता बस्नेताले ७२ औँ मिनेटमा अर्को गोल गरेसँगै नेपालले ३ गालेको अग्रता लिएको हो ।
सम्बन्धित
















उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट
नेप्से परिसूचकमा सामान्य अङ्कको बृदी
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
न्याय माग्दै पीडितहरु महिला आयोगमा
‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया