एसिया कपको फाइनल: आज पाकिस्तान र श्रीलंका भिड्दै
मेरोन्यूज
२०७९ भदौ २६ गते ८:०३

काठमाडौं । एसिया कपको फाइनल खेलमा आइतबार पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ।
दुबईस्थित क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।
यसअघि एसिया कपको सुपर फोरअन्तर्गतको खेलमा पाकिस्तानले भारत र अफगानिस्तानलाई पराजित गरेको थियो भने श्रीलंकासँग हारेको थियो । पछिल्ला पाँच खेलमा श्रीलंकाले चार खेलमा जित हात पारेको छ भने एक खेल मात्र पाकिस्तानले जितेको छ। एजेन्सी
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया