थप ११९ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ भदौ २९ गते १७:०८
काठमाडाँै । पछिल्लो २४ घण्टामा देशभर थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ८४ जनामा कोरोना परीक्षण हुँदा ११९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा १३० जना निको भएर फर्किएका छन् । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
सम्बन्धित
















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले पठाए फिर्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया