ताप्लेजुङमा नगदसहित गरगहना चोरी
मेरोन्यूज
२०७९ असोज १७ गते २१:२८

ताप्लेजुङ । फुङलिङ नगरपालिका-४ वीरेन्द्र चोकस्थित अम्मर श्रेष्ठको कन्चन मनि ट्रान्सफरबाट नगद ११ लाख ५५ हजार ८ सय रूपैयाँ र सुनका विभिन्न गरगहना सोमबार बिहान चोरी भएको छ ।
उक्त मनि ट्रान्सफरबाट नगद र गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया