अविरल वर्षाको कारण सडक अवरूद्ध
मेरोन्यूज
२०७९ असोज २५ गते ११:४४

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र सडकखण्डमा सोमबार साँझ पहिरो जाँदा सडक अवरुछ भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्याउली खोलास्थित सडकखण्डमा रहेको पक्की पुल अविरल वर्षाको कारण सोमबार दिउँसो भत्किँदा सडक अवरुद्ध भएको छ ।
सम्बन्धित
















तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
नेशनल लाईफद्वारा कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया