किस्ट अस्पताल परिसरमै राखियो सत्यमोहनको पार्थिव शरीर (तस्बिरमा)
मेरोन्यूज
२०७९ असोज ३० गते १२:३६

ललितपुर । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल परिसरमा राखिएको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण जारी छ । उक्त अस्पतालमा उपचारका क्रमममा जोशीको निधन भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट व्यक्तित्वहरु त्यहाँ पुग्ने तयारी छ ।



सम्बन्धित










प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया