विकासलाई भारोत्तोलन ८१ केजी तौलमा कीर्तिमानी स्वर्ण पदक
मेरोन्यूज
२०७९ कार्तिक १ गते १७:०२
काठमाडौं, १ कात्तिक
नेपाल पुलिस क्लबका खेलाडी विकास थापाले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको पुरुष ८१ केजी तौलसमूहका क्लिन एन्ड जर्कमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
पोखरास्थित उद्योग वाणिज्य संघको हलमा मंगलबार पहिलो पटक १३५ केजी उठाउन असफल रहेका विकासले दोस्रो पटक १३५ केजी नै उठाएका थिए । तेस्रोपटकमा १३९ केजी उठाएका उनले कीर्तिमानसहित स्वर्ण पदक जिते ।
मधेस प्रदेशका राजगुरु यादवले रजत तथा सुदूर पश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य पदक जिते । यसअघि मंगलबार नै भएको महिला ७१ केजी तौल समूहमा पनि पुलिसकै जुनुमाया छन्त्यालले कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।
सम्बन्धित
















यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया