सहकारीका कर्मचारीमाथि गोली प्रहार, एक जना घाइते
मेरोन्यूज
२०७९ कार्तिक २ गते १४:५९

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकामा सहकारीका कर्मचारी गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।
उनको शरीरको विभिन्न भागमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि सिमरा विमानस्थलबाट काठमाडौँ पठाइएको छ ।
कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रका कर्मचारी हुन् । कार्यालयमा काम गरिरहेको अवस्थामा उनमाथि गोली प्रहार भएको हो । घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया