डेंगुबाट थप दुई जनाको मृत्यु, थप ७६१ जना संक्रमित
मेरोन्यूज
२०७९ कार्तिक ३ गते १६:११

काठमाडौँ । पछिल्लो एक दिनमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
यस्तै, थप ७६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । योसँगै देशभर डेंगु संक्रमितको संख्या ४२ हजार ५०४ पुगेको मन्त्रालयले जनाएको छ ।
गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप देशका सबै जिल्लामा फैलिसकेको छ ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया