बालिकालाई बलात्कारको आरोपमा ५४ वर्षीय पुरुष पक्राउ
मेरोन्यूज
२०७९ कार्तिक ६ गते १४:२५
काठमाडौँ । झापामा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ परेका छन् । बलात्कारको आरोपमा पक्राउ पर्नेमा मेचीनगर नगरपालिका टि गार्डेनको गार्डको रुपमा काम गर्ने ५४ वर्षीय नन्द प्रसाद
पौडेल रहेका छन् ।
उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले ती किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर बलात्कार गरेको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ
गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया