गायिका जेरी र शंकरले गरे सम्बन्ध विच्छेद
मेरोन्यूज
२०७९ कार्तिक २४ गते १८:०७

काठमाडौँ । लोक गायिका जेरी भनेर चिनिने बबिता बानियाँ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन् । उनीहरूले आज काठमाडौँ जिल्लाबाट सम्बन्ध विच्छेद गरेका हुन् ।
क्षेत्रीले आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको जानकारी दिए । उनले आफूले दुई जनाको सम्बन्धलाई जोगाउन खोजेको तर नसककेको बताएका थिए ।
उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै बस्ने सहमति भएको छ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रवि लामिछाने आज नछुट्ने
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया