आइतबार, वैशाख २०, २०८३

इण्डोनेसिया पुगे चीनका राष्ट्रपति सी

मेरोन्यूज २०७९ कार्तिक २८ गते १४:४९

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ जी २० शिखर सम्मेलनमा भाग लिन सोमबार इण्डोनेसिया पुगेका छन् ।

Advertisement
NiccNicc

जी २० शिखर सम्मेलन मंगलबार विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ पार्ने, दिगो ऊर्जा संक्रमणको गति बढाउने र डिजिटल रूपान्तरणको प्रवर्द्धनमा केन्द्रित हुने बताइएको छ ।

यसपछि थाइल्याण्डको राजधानी बैंककमा २९ औँ एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन इकोनोमिक लिडरहरूको बैठक हुनेछ ।

प्रतिक्रिया