माइडिया ब्राण्डको जाडोको घरायसी सामाग्रीहरु बजारमा
मेरोन्यूज
२०७९ कार्तिक २८ गते १७:०७

काठमाडौँ । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाएको माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्री बजारमा ल्याएको छ ।
माइडियाले सम्पूर्ण उपभोक्ता महानुभावका लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामान जस्तै पानी तातो बनाउन केटल, तपाईलाई न्यानो बनाएर राख्न विभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पि.टि.सि. सेरामिक हिटर उपलब्ध गराएको छ ।
माइडियाले प्रस्तुत गरेका घरायसी सामाग्री गुण स्तरीय, भरपर्दो र समय अनुकूल रहेका छन् । नवीन प्रविधिद्वारा उत्पादित माइडियाका घरायसी सामान आजै घर ल्याउनुहोस् र यस जाडो मौसममा तातो न्यानो भई जीवन सहज बनाउनुहोस् ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया