स्पेन राष्ट्रिय फुटबलका प्रशिक्षक एनरिक बर्खास्त
मेरोन्यूज
२०७९ मंसिर २२ गते १८:२७

काठमाडौँ । स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिक बर्खास्तीमा परेका छन् ।
विश्वकप फुटबलमा स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित भएसँगै स्पेनिस फुटबल संघले एनरिकलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
संघले निकालेको विज्ञप्तिका अनुसार लुइस एनरिक र उनको प्रशिक्षण टिमलाई धन्यवाद दिएको छ ।
सन् २०१८ देखि स्पेनिस टोलीको नेतृत्व गर्दै आएका ५२ वर्षीय उनले २०२० को युरो कपमा टोलीलाई सेमिफाइनलसम्म पुर्याएका थिए ।
सम्बन्धित
















बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया