कतार विश्वकप २०२२
ब्राजिल र क्रोएशियाको क्वार्टरफाइनल खेल अतिरिक्त समयमा
मेरोन्यूज
२०७९ मंसिर २३ गते २२:३८

काठमाडौं । फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्रोएशियाविरुद्धको खेल अतिरिक्त समयमा धकेलिएको छ ।
निर्धारित ९० मिनेटको खेलमा कसैले पनि गोल गर्न नसके पछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी पहिलो क्वार्टरफाइनल खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन ।
पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ उपाधि जित्न संर्घष गरिरहेको छ।उता साविक उपविजेता क्रोएशिया यो पटक उपाधि जसरी पनि जित्ने योजनामा देखिन्छ ।
अतिरिक्त समयमा पनि गोल गरेनन् भने खेल पेनाल्टी मा जानेछ ।
सम्बन्धित
















लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया