विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्स २-२ गोलको बराबरी
मेरोन्यूज
२०७९ पुष ३ गते २२:५०

काठमाडौँ । फिफा विश्वकप २०२२ मा फाइनल खेल अतिरिक्त समयमा गएको छ । अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल २–२ गोलको बराबरी भएसँगै अतिरिक्त समयमा पुगेको हो ।
कतारको लुसिल स्टेडियममा अर्जेन्टिना पहिलो हाफमा २ गोलले अग्रता बनाए पनि दोस्रो हाफमा फ्रान्स खेलमा फर्किएको हो ।
फ्रान्सका केलियन एम्बाप्पेले ९७ सेकेण्डभित्रै दुई गोल गरेसँगै २–२ को बराबरीमा पुगेको हो ।
अर्जेन्टिनाका लागि २३ औँ मिनेटमा लियोनल मेसी र ३६ औँ मिनेटमा एञ्जल डी मारियाले एक–एक गोल गरेका थिए ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया