पेलेले दिए अर्जेन्टिना र मेसीलाई बधाई, म्याराडोनालाई सम्झिए
मेरोन्यूज
२०७९ पुष ४ गते ९:१२

काठमाडौँ । महान् फुटबलर पेलेले विश्व च्याम्पियन अर्जेन्टिनालाई बधाई दिएका छन् । उनले कप्तान लियोनल मेस्सीलाई समेत बधाई दिँदै दिवङ्गत डिएगो म्याराडोनाको सम्झना गरेका छन् ।
म्याराडोनाकै भूमिकामा अर्जेन्टिनाले अन्तिमपटक सन् १९८६ मा विजेता बनेको थियो । म्याराडोनाको केही वर्षअघि मृत्यु भएको थियो ।
‘आज फुटबलले सधैँ झैँ, कथा भन्ने क्रमलाई निरन्तरता दिएको छ’, पेलेले इन्स्टाग्राममा लेखेका छन्, ‘मेस्सीले पहिलो विश्वकप जितेका छन्, जसका लागि उनी योग्य थिए, बधाई छ अर्जेन्टिना, डिएगो (म्याराडोना) हाँसिरहेका छन्’
सम्बन्धित
















रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया