‘काठमाडौंका, विदेशी, क्रु सदस्य र पहिचान हुन नसकेका शव सोमबार काठमाडौं पठाउँछौं’
मेरोन्यूज
२०७९ माघ १ गते १९:३०

पोखरा । यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव सोमबारदेखि आफन्तलाई बुझाइने कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
उनले कास्कीलगायत जिल्लामा घर भएका मृतकको शव पोखराबाट नै आफन्तलाई जिम्मा लगाइने, विदेशी र काठमाडौंलगायत जिल्लामा घर भएकाहरूको शव सोमबार काठमाडौं पठाउने तयारी भएको बताए । उनले आइतबार साँझसम्म सबैको खोजी कार्य सक्ने गरी काम भइरहेको बताए ।
उनले भने, ‘हामी आज शव कलेक्सनमै लाग्यौं । अझैसम्म ४ जना बेपत्ता छन् । खोजी कार्य जारी रहेको छ । ६८ जनाको शव अस्पतालमा राखिएको छ ।’
सम्बन्धित














मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
सुनचाँदीको मूल्य आज पनि घट्यो
इराकमा अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार : हवाई रक्षा प्रणालीमा क्षति
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया