सोमबार, चैत ९, २०८२

स्वावलम्वन लघुवित्तद्धारा ५० कर्मचारी माग, आवेदन दिने अन्तिम म्याद भोलि

मेरोन्यूज २०७९ माघ ६ गते १२:१७

काठमाडौं । स्वावलम्वन लघुवित्त संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थि पदमा ५० जना कर्मचारी माग गरेको हाे ।

Advertisement
nepal life insurencenepal life insurence

एक सुचना जारी गर्दै कम्पनीले साे पदमा आवेदन दिनका लागि न्युनतम एसएलसी उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका ईच्छुक व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात भोलि माघ ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया