अर्थविद् केशव आचार्यको निधन
मेरोन्यूज
२०८२ चैत ९ गते १५:२४

काठमाडाैं । अर्थविद् केशव आचार्यको निधन भएको छ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका आचार्यको सोमबार निधन भएको हो ।
७२ वर्षीय आचार्यलाई गत साता मस्तिष्क घात भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई चाबहिलस्थित मेडिकेयर अस्पतालबाट थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो । उपचारका क्रममा अन्नपूर्ण न्युरो अस्पतालमा आचार्यको सोमबार बिहान निधन भएको हो ।
सम्बन्धित


















मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
आजको मौसम : पहाड र हिमालमा बादल, तराईमा सफा
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया