दरम खोला हाइड्रो इनर्जीले आईपीओ निष्कासन गर्ने
मेरोन्यूज
२०७९ माघ ६ गते १२:३०

काठमाडौं। दरम खोला हाइड्रो इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० दरले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
त्यसका लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
दरम खोला हाइड्रो इनर्जीले बाग्लुङ्गको गलकोट नगरपालिका–११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजनाकाे काम ८० प्रतिशत सम्पन्न गरेको छ ।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया