एनआरएन इन्फ्रास्टक्चरद्वारा नगद लाभांश वितरण
मेरोन्यूज
२०७९ माघ ६ गते १५:२३

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नगद लाभांश वितरण गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट चुक्ता पूँजीको ५ दशमलव २६ प्रतिशतका दरले अाएकाे नगद लाभांश वितरण गरेको हो ।
कम्पनीले पुष २० गते आफ्नो १० औं वार्षिक साधारणसभा सम्पन्न गरेसँगै पुष २४ गतेबाट घोषणा गरेको नगद लाभांश शेयरधनीको बैंक खातामा भुक्तानी गरिएको जनाएको छ ।
सम्बन्धित
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
थप आक्रमणले मात्र इरानसँगको तनाव कम गर्न सम्भव : अमेरिकी अर्थमन्त्री
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया