राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव
मेरोन्यूज
२०७९ माघ ९ गते १४:४२

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाका लागि सरोकारवाला निकायसँग राय तथा सुझाव मागेको छ । सोमबार एक सूचना जारी गर्दै केन्द्रिय बैंकले सरोकारवालाहरुसँग सुझाव माग गरेको हो ।
राष्ट्र बैंकले माघ २० गतेसम्म बैंकमा आफ्ना सुझावहरु पेश गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले प्रत्येक बर्ष मौद्रिक नीति ल्याउँछ र त्यसको त्रैमासिक र अर्धबार्षिक समिक्षा पनि गर्ने गरेको छ ।
प्राप्त सुुझावबाट उपयुक्त, समय सापेक्ष सुझाव समेटेर मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित
















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया