मंगलबार, चैत १०, २०८२

एशियन हाइड्रोपावरकाे आइपीओ बाँडफाँड

मेरोन्यूज २०७९ माघ ११ गते १३:२७

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले मंगलबार शेयर बाँडफाँड गरेको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ३ लाख ४० हजार कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ८४ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

आईपिओको नतिजा क्यापिटलको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया