अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको तस्बिर
मेरोन्यूज
२०७९ माघ २४ गते १९:२९

काठमाडौं । अभिनेत्री निता ढुंगनाले आफ्नो नयाँ चलचित्रमा अभिनय गर्ने भारतीय कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी छन् ।
चलचित्र ह्रस्वदीर्घमा अभिनय गर्ने विश्वप्रसिद्ध हास्य कलाकार ब्रम्हानन्दन, अलि र चन्द्र पन्तलगायतका कलाकारसँगको तस्बिर सार्वजनिक गरेकी हुन् ।
निता फिल्मसको ब्यानरमा हिजोबाट सुरू भएको चलचित्र विश्वकै ठूलो फिल्म एकडेमी रामाजी दादासाहेब फिल्म स्टुडियोमा हुँदैछ ।



सम्बन्धित
















सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया