दोस्रो मैत्रिपूर्ण खेलमा भारतसँग खेल्दै नेपाल
मेरोन्यूज
२०७९ फागुन ६ गते १४:०५

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाली महिला फुटबल टिमले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । जवाहरलाल नेहरु स्टेडियम चेन्नाईमा नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा भारतसँग नाटकीय बराबरी गरेको नेपाल आजको खेलमा भारतलाई पराजित गर्दै सुखद अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।
भारतपनि घरेलु मैदानमा नेपाललाई पराजित गर्दै साफ सेमिफाइनलको बदला लिने योजनामा रहने छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया