एक सय मेगा पिक्सेलको ‘हनर एक्स एट ए’ नेपाली बजारमा आउँदै
मेरोन्यूज
२०७९ फागुन १० गते १२:०५

काठमाडौं । एक सय मेगापिक्सेल अल्ट्रा क्यामेरा भएको ‘हनर एक्स ८ ए’ नेपाली बजारमा आउने भएको छ।
गत महिना हनर एक्स नाइन ए फाइभजी र हनर एक्स सेभेन एको सफलतापछि नेपालमा हनर उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रालिले आफ्नो अर्को नयाँ स्मार्टफोन अर्थात हनर एक्स एट ए नेपाली बजारमा ल्याएको हो।
एलिजेन्ट र स्लिम हनर एक्स एमा १०० एमपी अल्ट्रा क्यामेरा, ६ दशमलव ७ इन्चको इगलेस डिस्प्ले, आठ जीबी र्याम, १२८ जीबी इन्टरनल स्टोरेज छ।
थप जानकारीको लागि हनरको आधिकारिक वेबसाइट www.hihonor.com मा जान सक्नुहुन्छ ।
सम्बन्धित
















स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन
‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’
कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया