फिल्म ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित
मेरोन्यूज
२०७९ फागुन १३ गते ११:४५

काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । प्रस्तुतकर्ता बस्नेत र अभिनेत्री अधिकारीबीच अभिनय बिषयमा शुक्रबार सहमति भएको हो ।
अधिकारी अभिनित पछिल्लो फिल्म ‘म’ साउनमा रिलिज भएको थियो । उनले हालै ‘आँखा’को छायांकन सकेकी छन् ।
फिल्ममा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायतका कलाकार फाइनल भइसकेका छन् । फागुन २५ देखि छायांकन हुन फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ ।
सम्बन्धित
















‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया