सलमानको पोस्टमा माग्ने बुढाले लेखे- ‘छक्कापञ्जा ४’ आराहा है भाईजान
मेरोन्यूज
२०७९ फागुन १७ गते १५:४७

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ यही शुक्रबारदेखि सिनेमा घरमा रिलिज हुँदै छ । यतिबेला कलाकार र निर्माताहरु फिल्मको प्रचारप्रसारलाई तिव्रता दिइरहेका छन् । यसैबीच कलाकार केदारप्रसाद घिमिरे (माग्नेबुढा) आफ्नो कमेन्टका कारण चर्चामा आएका छन् ।
उनीले बलिउड अभिनेता सलमान खानको पोस्टमा कमेन्ट गरेका छन्। अभिनेता खानले आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी का जान’को नयाँ गीत ‘बिल्ली बिल्ली आँख गोरिए’ गीत रिलिज भएको बताउँदै एक पोस्ट सेयर गरेका थिए ।
सो पोस्टमा हिन्दी भाषामै माग्ने बुढाले लेखेका छन्, ‘वेटिङ… हमारे नेपालमे भी मार्च ३ से सिनेमा ‘छक्कापञ्जा ४’ आ रहा है भाईजान।’ माग्ने बुढाको यो कमेन्टमा थुपै्रले प्रतिक्रिया दिइरहेका छन् ।

सम्बन्धित
















लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया