अबेर रात दुई युवक शाहरुखको मन्नतमा पसेपछि….
मेरोन्यूज
२०७९ फागुन १९ गते १२:३२

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बंगला ‘मन्नत’ को सुरक्षामा लापरवाही भएको घटना बाहिरिएको छ । भारतिय मिडियाका अनुसार बिहीबार राति ९.३० बजेका आसपास दुईजना अज्ञात युवक पर्खाल काटेर बंगलाको तेस्रो तल्लामा पुगेका थिए । त्यतिकैमा सुरक्षाकर्मीले उनीहरुलाई समातेर प्रहरीलाई बुझाएको भारतिय मिडियाले जनाएका छन् ।
दुवै युवक गुजरातका रहेका र उनको उमेर २१ देखि २५ वर्षसम्म रहेको बताइएको छ । प्रहरीले दुवै जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
मिडिया रिपोर्टका अनुसार यो घटनाको समयमा शाहरुख खान घरमा थिएनन् । पुलिसको सोधपुछमा दुबैजना सुरतका बासिन्दा रहेको र शाहरुखलाई भेट्न मुम्बई पुगेको बताएका छन् ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया