सञ्चारकर्मीले तस्बिर मागेपछि सैफ अलीले भने- हाम्रो बेडरूममा आउ
मेरोन्यूज
२०७९ फागुन १९ गते १५:०५

काठमाडौं । बलिउडका मनपर्ने जोडी मध्ये करीना कपूर र सैफ अली खान पनि हुन् । तर हालै उनीहरू एक भिडियोका कारण ट्राेल भइरहेका छन् । विहिबार राती मलाइका अरोराकी आमाको जन्मदिन मनाएर फर्किएका उनीहरूकाे एक भिडियाे सार्वजनिक भएकाे छ।
सार्वजनिक भिडियाेमा सञ्चारकर्मीले फोटो माग्ने क्रममा सैफ उनीहरुमाथी खनिएका छन् । सञ्चारकर्मीले फोटो मागेपछि सैफले भनका छन्, ‘एक काम गर, हाम्रो बेडरूममा आऊ’। यो सुनेपछि सञ्चारकर्मीले उनीसँग माफी मागेका थिए । यसपछि दम्पतीले घरभित्र पसदै् ढोका बन्द गरेका छन्।
यो भिडियो सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आफ्नो कडा प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘फालतुको एटिट्यूड’ । त्यसैले अर्का प्रयोगकर्ताले लेखे, ‘उनीहरूको पछि दौडनु के आवश्यकता छ’।
सम्बन्धित









नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया