देशको वित्तीय अवस्थाबारे सरकार र निजी क्षेत्रबीच छलफल सुरु
मेरोन्यूज
२०७९ फागुन २१ गते १४:३६

काठमाडौँ । मुलुकको पछिल्लो वित्तीय अवस्था, चुनौती र संकटमाथि छलफल सुरु भएको छ । सरकारले राखेको छलफल सिंहदरबारमा सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको छलफलमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रका उद्योगी व्यवसायीका प्रतिनिधिहरू सहभागी भएका छन् ।
प्रधनमन्त्रीले अध्यक्षता गरेको बैठकमा सरकारकोतर्फबाट मुख्य सचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका अधिकारीहरु सहभागी छन् ।
यस्तै, निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बरआर्फ कमर्शका अध्यक्ष राजेन्द्र मल्ललागयतको उपस्थिति रहेको छ ।
सम्बन्धित
















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया