एमालेनिकट पालिका अध्यक्षले मागे भारतीय दूतावाससँग आर्थिक सहयोग (पत्रसहित)
मेरोन्यूज
२०७९ फागुन २१ गते २०:००

काठमाडौँ । मुस्ताङको एक स्कुलले भारतीय दूतावाससँग आर्थिक सहयोग माग गरेको खुलेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले स्कुल चलाउन सहयोग माग्दै भारतीय दूतावाससँग आर्थिक सहयोग मागेको हो ।
आर्थिक सहयोगका लागि गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले दूतावासलाई पत्र लेखेका हुन् । उनी एमालेबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।
पालिका अध्यक्षले नै हस्ताक्षर गरिएको पत्रमा जनाइएअनुसार मुस्ताङ सक्य बुद्ध एसोशियशन स्कुलका लागि आर्थिक सहयोग माग गरिएको हो । गाउँपालिकाका वडाध्यक्षले सम्बन्धित स्कूल चलाउने भन्दै गत स्थानीय निर्वाचनमा मत मागेका थिए ।
तर, यसविपरीत एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल सरकार र प्रधानमन्त्रीलाई लक्षित गरी आपेक्ष लगाएको पाइएको छ ।

सम्बन्धित
















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया