यूएईविरुद्ध भीम सार्कीले बनाए अर्धशतक
मेरोन्यूज
२०७९ फागुन २२ गते १४:२९

काठमाडौँ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत आजको खेलमा भीम सार्कीले अर्धशतक बनाएका छन् । उनले यूएईविरुद्ध ७८ बल खेल्दै ५३ रन बनाएका हुन् ।
उनलाई क्रिजमा आरिफ शेखले साथ दिइरहेका छन् । अहिले नेपालले ६ विकेट गुमाएर १६० रन बनाएको छ ।
सम्बन्धित
















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले पठाए फिर्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया