आलियाको गाेप्य तस्बिर लिक भएपछि रणबीरले भने- कानुनी उपचारमा जान्छाैं

काठमाडाैं । बलिउड अभिनेत्री आलिया भट्ट हालै एक विषयका कारण चर्चामा आएकी छन् । उनले आफ्नो गोप्य तस्विर खिचिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट हालेपछि चर्चामा आएकी हुन् ।
बैठक कोठामा बसिरहेका बेला छिमेकी टेरेसबाट दुई व्यक्तिले आफ्नो तस्बिर खिचेको भन्दै उनले आफ्नो घरमा पनि सुरक्षित नभएको महसुस गरेको बताइन् । अहिले यस घटनाले ठुलो रुप लिइरहेको छ । अन्य केहि कलाकारले पनि उनलाई समर्थन गरेका छन् ।
हालै एक अन्तरर्वातामा उनका पति अभिनेता रणवीर कपुरले पनि यस गोपनियताको विषयमा कानुनी कारबाही गर्ने भएका छन् । सञ्चारकर्मी सँगको कुराकानीमा अभिनेताले भने, ‘यो गोपनीयताको उल्लङ्घन हो । तपाईं मेरो घर भित्र फाेटाे खिच्न सक्नुहुन्न र त्यहाँ केहि प्राइभेट कुरा पनि हुन सक्छ, त्यो मेरो घर हो र त्यसरी फाेटाे खिच्ने काम बिल्कुल गलत थियो। हामी यस सम्पूर्ण मामिलामा उचित कानुनी माध्यमबाट कारबाही गर्नेछौं।’
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया