ग्याङ्गस्टर भन्छन्- मेरो जीवनको लक्ष्य सलमान खानलाई मार्ने
मेरोन्यूज
२०७९ चैत ५ गते १४:५२

वलिउड अभिनेता सलमान खानलाई जेलमा रहेका एक ग्याङ्गस्टरले धम्की दिएका छन् । जेलमा बसिरहेका ग्याङ्गस्टर लरेन्स विश्वाईले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा सलमान खानलाई मार्ने धम्की दिएका हुन् ।
लरेन्सले सलमानविरुद्ध आफ्नो नियत ठीक नभएको बताएका छन् । उनले भनेका छन्, ‘ जुन दिन सलमानको सुरक्षा हटाइन्छ त्यो दिन उनको जीवनको अन्तिम दिन हुनेछ ।’
दुई दिनअघि एबीपी न्युजलाई अन्तर्वार्ता दिएका उनले भनेका छन्, ‘सलमान खानको अहंकार रावणभन्दा बढी छ, सिद्धु मूसेवाला पनि उस्तै अहंकारी थिए । बाल्यकालदेखि मेरो एउटै लक्ष्य छ र त्यो हो सलमान खानलाई मार्ने ।
लरेन्स भने, ‘जब सलमान चार-पाँच वर्षको थिए, उनले शिकार गर्ने क्रममा बिश्नोई समुदायले पुज्ने कालो हरिण मारेका थिए र त्यसबेलादेखि म उनीसँग आक्रोशित थिए।’
सम्बन्धित


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया