ऋषि सिंहले जिते इन्डियन आइडलको उपाधि
मेरोन्यूज
२०७९ चैत २० गते १२:०७

काठमाडौं । भारतीय इन्डियन आइडल सिजन-१३ को उपाधि ऋषि सिंहले जितका छन्।
गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले उपाधि हात पारेका हुन् । कार्यक्रममा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड निर्णायक थिए ।
आइडलका विजेता सिंहले सोनी टिभीबाट २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाए। फस्ट देबोस्मिता रोय तथा सेकेन्ड रनर अप चिराग कोतवालले पाँच लाख र तीन लाख रुपैयाँ प्राप्त गरे।
फाइनलमा ६ जना प्रतिस्पर्धी थिए। भोटका आधारमा सोनाक्षी कर छैठौं, शिवम सिंह पाँचौं र विदिप्ता चक्रवर्ती चौथो बनिन्।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया