जिल्लानगर सदस्यमा को- को जिते ? (मत परिणामसहित)
मेरोन्यूज
२०७९ चैत ३० गते ६:२२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगर सदस्यको अन्तिम परिणाम आएको छ। १८ र जिल्ला सदस्यको लागि ३२ जना उम्मेद्वार रहेकोमा सर्वाधिक राजेन्द्र शर्माले ९१ मत प्राप्त गरेका छन् । जिल्लानगरमा ११७ मत खसेको थियो।
जित्नेहरुको मतपरिणाम
१) मोहन प्रसाद श्रेष्ठ ९१
२) प्रयास कार्की ८८
३) अमरेश चन्द्र बैदार ८१
४) तारा बहादुर कार्की ८१
५) नविन रिजाल ७९
६) कल्पना गैरे ७७
७) उमेश डालमिया ७३
८) उज्ज्वल प्रसाद कसजु ७२
९) बेदबहादुर श्रेष्ठ ७२
१०) मन्जु कुमार श्रेष्ठ (कोज) ६९
११) अब्दुल वाहिद मन्सुर ७०
१२ ) किशोर कुमार आचार्य ६९
१३ ) कृष्ण कुटवाल ६७
१४) केशब प्रसाद भण्डारी ६७
१५ )पुष्पराज कुंवर ६६
१६) गोकुल श्रेष्ठ ६४
सम्बन्धित
















कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया