शुक्रबार, चैत १३, २०८२

यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय

मेरोन्यूज २०८२ चैत १३ गते १४:२६

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलाे निर्णय गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

साथै, उनले १३ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया