प्रधानमन्त्रीको अध्यक्षतामा लगानी बोर्डको बैठक जारी
मेरोन्यूज
२०७९ चैत ३० गते १४:५०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा लगानी बोर्डको बैठक जारी छ ।
नयाँ वानेश्वरस्थित बोर्डको कार्यालयमा जारी ५३ औँ बैठकमा अर्थमन्त्री प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, उर्जामन्त्री शक्ति बस्नेत, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री अशोक राईलगायत सरकारका उच्चद्ध पदस्थ अधिकारीको सहभागिता छ ।
बैठकमा कुन–कुन योजनामा लगानी गर्ने र पूरा गर्ने सम्बन्धमा छलफल गरि आवश्यक निर्णय लिने बताइएको छ ।
सम्बन्धित
















कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
पूजापाठ गरेर बालुवाटार सरे बालेन
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया