‘जारी’ शीर्ष स्थानमा हुँदा कमजोर ओपनिङ सलमानको फिल्म
मेरोन्यूज
२०८० वैशाख ८ गते २०:३२

काठमाडौँ । बलिउड अभिनेता सलमान खान स्टारर ‘किसी का भाइ किसी की जान’ले नेपालमा कमजोर ओपनिङ गरेको छ ।
दयाहाङ राई स्टारर ‘जारी’ लगातार दोस्रो सप्ताहन्तमा समेत घरेलु बक्स अफिसको शीर्ष स्थान रहँदा सलमानको फिल्मले कमजोर ओपनिङ गरेको हो ।
‘जारी’को दोस्रो शुक्रबारको अकुपेन्सी ७० प्रतिशत हाराहारीमा रहँदा ‘किसी का भाइ किसी की जान’को अकुपेन्सी ४० प्रतिशत हाराहारी रहेको छ ।
सलमानको फिल्मले भारतीय बक्स अफिसमा १५ करोड भारुको ओपनिङ प्रक्षेपण गरिएको छ । तर, जारीको पहिलो साताभन्दा शो र अकुपेन्सीमा केही गिरावट आएको छ ।
सम्बन्धित


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
प्रतिक्रिया