थप ८१ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०८० वैशाख १० गते १७:१४
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५४ जना निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार एक हजार ३०६ नमुना परीक्षण हुँदा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाको संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ । संक्रमण बढेसँगै मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह गरेको छ ।
सम्बन्धित
















लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया