दाेहाेराे अंकले बढ्याे नेप्से, ८८ करोडमाथीकाे काराेबार
मेरोन्यूज
२०८० वैशाख १२ गते १५:१२

काडमाडौं। कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार बढेको छ । आज शेयर बजार १७ दशमलव ३६ अंकले बढेर १,९०५ दशमलव ६८ को विन्दुमा कायम भएको हो ।
मंगलबार १६३ कम्पनीको शेयर मुल्य बढेको छ भने ४८ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६४ कम्पनीको २६ लाख ९३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड २५ लाखमातिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ७ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै कालिञ्चोक दर्शनको ३ करोडमाथि शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
प्रतिक्रिया