कोरोनाबाट एक जनाको मृत्यु, काठमाडौँमा बढ्यो संक्रमित
मेरोन्यूज
२०८० वैशाख १४ गते १७:३१

काठमाडौँ । कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार आज एक कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज मात्रै कोरोनाबाट एक सय ११ नयाँ संक्रमित थपिएका छन् । जसमा दुई हजार ५१७ नमूना परीक्षणबाट १११ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा अहिले कोरोना संक्रमितको संख्या ३७८, संस्थागत आइसोलेसनमा १८ र सघन उपचार कक्षमा छ बिरामी रहेका छन् । यस्तै भेन्टिलेटरमा एक बिरामी छन् ।
सम्बन्धित
















लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया