अर्थ समितिमा परे डा. स्वर्णिम वाग्ले
मेरोन्यूज
२०८० वैशाख १५ गते १७:५५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद तथा डा. स्वर्णिम वाग्लेले अर्थ समितिमा परेका छन् ।
अर्थ समितिमा रहेका वाग्लेले आजै सांसदको पद तथा गोपनीयताको सपथ लिएका थिए । उक्त समितिमा कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की, विनोद चौधरी दीपक खड्का, अञ्जनी श्रेष्ठ, सन्तोष चालिसेलगायत सांसदहरू छन् ।
एमालेबाट प्रमुख सचेतक पद्म गिरी अर्थ समितिमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले पनि अर्थ समिति रोजेका छन् ।
सम्बन्धित
















हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया