सेयर बजारमा दोहोरो अंकको गिरावट
मेरोन्यूज
२०८० वैशाख २५ गते १५:०९

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १६ दशमलव ९३ अंकले घटेर १,८३३ दशमलव ६९ को विन्दुमा झरेको छ ।
सोमबार ३४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ४२ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया