सोमबार, चैत १६, २०८२

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८० जेठ १ गते १२:३९

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया